२०२६ सेप्टेम्बर ७, सोमबार| 9867423197| newskhelhub@gmail.com
ब्रेकिङ
गृहपृष्ठक्रिकेटनेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सं...
क्रिकेट

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी तिब्र, फ्रेन्चाइज टोलीको उत्साहजनक सहभागिता

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी तिब्र, फ्रेन्चाइज टोलीको उत्साहजनक सहभागिता

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (NPL) को नयाँ संस्करणको तयारी व्यापक रूपमा अघि बढाइएको छ। देशका प्रमुख शहरहरूको प्रतिनिधित्व गर्ने आठवटै फ्रेन्चाइज टिमहरूले उत्कृष्ट विदेशी खेलाडीहरूको आबद्धता र ब्रान्डिङ कार्यलाई तीव्रता दिएका छन्।

यस प्रतियोगिताले नेपाली घरेलु क्रिकेटको व्यावसायिक विकासमा ऐतिहासिक कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। खेलप्रेमी दर्शकहरूमाझ टिकट र खेलतालिकालाई लिएर अहिलेदेखिनै भारी उत्साह देखिएको छ।