२०२६ सेप्टेम्बर ७, सोमबार| 9867423197| newskhelhub@gmail.com
ब्रेकिङ
गृहपृष्ठभलिबलनेपाल महिला भलिबल टिम काभा वुमन्स नेसन्स...
भलिबलब्रेकिङ

नेपाल महिला भलिबल टिम काभा वुमन्स नेसन्स लिगको फाइनलमा प्रवेश

नेपाल महिला भलिबल टिम काभा वुमन्स नेसन्स लिगको फाइनलमा प्रवेश

राष्ट्रिय महिला भलिबल टोलीले काभा (CAVA) वुमन्स नेसन्स लिगको उपाधि भिडन्तका लागि स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा नेपालले इरानमाथि ३-१ को पुनरागमन जित निकाल्यो।