नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको रोमाञ्चक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४२ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं नेपाली समर्थकमाझ भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो।
क्रिकेटब्रेकिङ

