नेपाल बास्केटबल लिगमा टाइम्स इन्टरनेसनल क्लबले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। कभर्डहलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा टाइम्सले रोयल क्लबलाई ८२-७४ स्कोरले पराजित गर्यो।
बास्केटबल