नेपाली ई-स्पोर्ट्स इतिहासमा अर्को ठूलो सफलता थपिएको छ। विश्व प्रसिद्ध पबजी मोबाइल ग्लोबल च्याम्पियनसिप (PMGC) मा नेपालको प्रतिनिधित्व गर्दै डीआरएस गेमिङ शीर्ष ५ भित्र स्थान बनाउन सफल भएको छ।
eSports