२०२६ सेप्टेम्बर ७, सोमबार| 9867423197| newskhelhub@gmail.com
ब्रेकिङ
गृहपृष्ठफुटबलसहिद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्र क्...
फुटबल

सहिद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्र क्लब र चर्च ब्वाइज बराबरीमा रोकिए

सहिद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्र क्लब र चर्च ब्वाइज बराबरीमा रोकिए

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड १-१ गोलको बराबरीमा रोकिएका छन्।