२०२६ सेप्टेम्बर ७, सोमबार| 9867423197| newskhelhub@gmail.com
ब्रेकिङ
गृहपृष्ठअन्य खेल१०औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा ग...
अन्य खेल

१०औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने तयारी अन्तिम चरणमा

१०औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने तयारी अन्तिम चरणमा

कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाधार निर्माण र व्यवस्थापनको काम तीव्रताका साथ अघि बढेको जानकारी दिएको छ।